रौतहट-चीनको वुहान बाट फैलिएको कोरोना भाइरस रोगको संक्रमण विश्वका विभिन्न मुलुकमा फैलिदो रहेको क्रममा १० हजार भन्दा बढी मानिस हरुको मिर्त्यु भइ सकेको परिप्रेक्ष्यमा संक्रमण भित्रीन र फैलि नदिनका लागि भावी मेयर प्रत्यासी युवा नेता पंकज सिंहाले ईशनाथ नगरपालिका वडा नम्बर २ दलित बस्तीमा हरेक घर घरमा जनचेतनाका साथ साथै डिटौल साबुन,हेन्ड बाँस बितरन गर्नुभएको छ।

ईशनाथ नगरपालिका भावी मेयर प्रत्यासी पंकज कुमार सिंहा बाबु द्वारा ईशनाथ नगरपालिका वडा न.२को दलित बस्तीको जनताहरू लाई नोभेल कोरोना भाइरस विरुद्ध सतर्क रहन साबुन पानी हात धुने व्यवस्था मिलाउनु भएको छ। भावी मेयर प्रत्यासी पंकज कुमार सिंहाले बताउनु भएको।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here