विश्वभरी महामारीको रूपमा फैलिरहेको कोरोना भाईरस नेपाल सहित सन्सारको विभिन्न ठाउमा आफ्नो प्रकोपले आतंक फैलाएको कुरा सर्व विदितै छ यस्तो सनकट्को बेलामा नेपाल सरकारले लगाएको लकडाउनको पुर्ण पालन गरि मुस्लिम समुदाय हरू ले आफ्नो उदारता देखाइ आफ्नो समुदाय माथी लागिरहेको आरोप निराधार रहेको हो र साथै तबलिगी जमातमा गएकाहरु सरकारले तोकेको ठाउमा नै क्वारेन्टाइन मा बसि सरकार को आदेश पलना गरिदिन हुन अनुरोध छ ।
यो रोग संक्रमणले फैलने हुन्नाले यस्तो अवस्थमा एक ठाउमा बसेर नमाज समेत अदा नगर्न मेरो विनम्र आग्रह छ।
स्मरणहोस भारतमा भएको तबलिगी जमातमा भएको सहभागी हरुबाट नै बढी फ़ैलिने त्यसबाट आफ्नो देशको मुस्लिमहरु सतर्क रहन आग्रह समेत गर्द्छौ।धन्यवाद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here