रौतहटको जिल्ला गौर अस्पताल संंचालक तथा ब्यब्स्थापन समितिका अध्यक्ष शेख जमसैदले गौर अस्पतालको बिकाश निर्माण तथा सुधार सम्बन्धमा समाजिक सन्जाल लगयात केही सन्चार माध्यममा भैरहेको टीका टिप्पणी पुर्वाग्रहीहरूले रहेको बताउनु भएको छ।

गौर अस्पताल प्रशासनले पछिल्लो समयमा चिकित्सकिय सेवा देखि लिएर प्रशासनिक सेवामा समेत सुधार हुँदै गएको बताउनु भएको हो। अस्पतालका भौतिक निर्माण र आन्तरिक सुधारमा उलेख्य सुधार भैरहेको बताउदै अध्यक्ष शेख जमसैदले कोरोना महामारीको कारण केही बधा भएको स्विकार गर्नु भएको हो।

प्रदेश सरकार प्रदेश नम्बर २ ले अस्पताललाई भौतिक सुधार र उपकरण खरिदको लागि भन्दै ३ करोड ४३ लाख रुपैया उपलब्ध गराएको बताउदै सेख जमसैदले वाहाले कोरोना महामारी बढेसङ्गै बैशख ७ गतेको पत्रबाट सो रकमहरु खर्च गर्न अस्थायी रोक लगाइदिए पछि भौतिक संचालन निर्माण तथा मर्मतको काममा बाधा पुगेको सेख जमसैदले बताउनु भएको छ।

गौर अस्पतालमा भेन्टिलेटर र आइ सि यु बनाउन समेत रकम रहेको बताउदै जमसैदले अस्पताल भित्रका प्राबिधिक कठिनाईका कारण खरिद गर्न नसकिएको बताउनु भएको छ।भेन्टिलेटर खरिद र आइ सि यु निर्माणको लागि बोलपत्र आह्वान गर्न स्पेसिफिकेशन निर्धारण गर्ने स्रोत ब्यक्ती नभएको र प्रदेश समेतले सो को ब्यब्स्था गर्न नस्कदा अप्ठ्यारो भएको वाहाले बताउनु भएको छ।भौतिक संचालन निर्माण र मर्मतको लागि आएको रकम बैसाख ७ गते रोक्का गरेको र जेठ ५ गते फुकुवा गरेको अवस्थामा रकम खर्च गर्न कानुनी अडचन भएको कारण काम हुन नसकेको वाहाले बताउनु भएको छ।

गौर अस्पतालमा पहिलाका सेवा सुविधा र अहिलेको सेवा सुविधामा बदलाव देखिन छ । जिल्ला अस्पताल भित्र जदा फोहरनै फोहर थियो र कोठाहरूमा पनि फोहनै हुन थियो र अहिलेको अवस्थामा भित्र जादा कोठा हरू बेग्लै रूतबा देखिन्छ स्थानीयले बताएका छन।

सेवा गराहीहरूको स्वास्थ्य संग पहिला भन्दा अहिले राम्रो संघ चेक जाँच र सेवा सुबिधा मिलदै रहेको देखिन छ जिल्ला अस्पतालमा आएको सेवागर्हिले भन्दै अहिलेको अवस्था बेग्लै भएको दिखिन छ । अस्पताललाइ पहिला भन्दा अहिले राम्रो देखिन छ सरसफाइ देखि सेवा सुबिधा देखि बेग्लै भएको दिखिन छ सेवा गरहिले भन्दै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here