मो.मजिबुल्लाह पत्रकार
रौतहट । राैतहटको ईशनाथ नगरपालिकामा नयाँ कार्यालय प्रमुख हाजिर हुनु भएको छ । नयाँ आर्थिक वर्षमा ईशनाथ नगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत रामजी जाेशीले पाएका छन । सोमवार हाजिर हुन भएका ईशनाथ नगरपालिकाका कार्यालय आैरैया पुगेका कार्यालय प्रमुख जोशीलाई नगर प्रमुख सन्तोष कुमार मेहताले भव्य स्वागत गरेका छन । ईशनाथ नगरपालिकाका लागि प्रमुख प्रशासकीय अधिकृत राम जी जोशी नयाँ नरहेको पनि दाेस्रो पटकको आगमन रहेको नै चर्चामा अाएको छ । नगर भित्रकै कार्यालय प्रमुख नन्दकिशोर गुप्ताको विकल्पमा राम जी जोशीको आगमन स्थानिय जनताका लागि अाएको तथा काैतुहल पुर्ण रहे पनि जनताको सेवामा कुनै कमिकमजोरी नहोस । जनप्रतिनिधिको साथ सहयोग प्राप्त भई रहोस भने प्रमुख प्रशासकीय अधिकृत राम जी जोशी सर लाई स्वागत तथा शुभकामनाका सोवागत गरे नगर प्रमुख संतोष कुमार मेहता ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here