भदौ २० रौतहट । रौतहटको मध्य भाग गरुडा नपा २ का स्थानीय राम चन्द्र सहनीको ५५ बर्सिय छोरा जगदीश सहनीको लास नजिकैको चाँदी खोलामा भेटिएको छ। शुक्रबार देखि हराएको सहनिको शबलाई स्थानीयले देखेपछी प्रहरीलाई खबर गरेका थिए।
मानसिंक संतुलन ठिक नभएको कारण डुबेर मृत्यु भएको स्थानीयहरुको भनाइ रहेको छ।घटना स्थल इलाका प्रहरी गरुडाको टोलि पुगेर लासलाई पोस्टमार्टमको लागि गौर अस्पतालमा पठाउने तयारी भइरहेको वडा अध्यक्ष बिशुनदेब सहनीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here