नेबिसघ बारा ले आज बिपि कोइराला को १०७ औ जन्मजयन्ती को अवसर मा अ्मृता अनाथ आश्रम का भाइ बहिनी हरु लाई कोरोना रोकथाम को लागि हैन्ड बाँस १० थान,k९५ मास्क २५ थान , खाने सामग्री हरु मा स्याउ, बिस्कुट ,च्याउ च्याउ तथा मिनिरल वाटर्स बितरण गरियो। सो अवसर मा प्रमुख अतिथी को रुप मा नेबिसघ का निबर्तमान सह महामन्त्री राजेश रौनियार ,गिरिजा प्रसाद कोइराला फाउन्डेसन का जिल्ला अध्यक्ष चन्द्रीका गुप्ता, नेबिसघ बारा का जिल्ला अध्यक्ष राकेश पान्डे, युवा नेता हरु धरमेन्द्र यादव विद्यार्थी नेता हरु हरि ओम साह, बिनय राज शर्मा प्रवीण पटेल, सिकि जैसवाल लगायत को उपस्तिथि रहेको कुरा नेबिसघ का जिल्ला प्रवक्ता सदाम हुशेन ले जानकारी दिए। प्रमुख अतिथी को रुपमा बोल्दै रौनियार ले पार्टी मा आमूल परिवर्तन को लागि जस्तो जुकै सङ्हर्श गर्न तयार रहेको कुरा बताउनु भयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here