२८ भदौ_ बारा किसानहरुलाई धान बालीको लागि युरीया मल सहज उपलब्धताका लागि सघिय, प्रदेश र प सरकारको तालमेल र सहकार्य गरी किसान को समस्या समधान गर्न समाज सेवी मो.सदाम भाईको आग्रह ।

नेपाली जनताहरुको कृषि मुख्य अधार हो । अधिकास गरिब जन्ताहरु कृषि पेशामा अधारित भएर बाचीरहेका छन । यसमा किसानहरु लाई वाली लाई चाहिएको समयमा मल नपाउनु दु:खद कुरा हो । यस्ता कार्यले अहिले राज्य प्रती आम किसानहरु आक्रोशित भएका छन सदामले बताएका छन ।

सरकारले कृषिमा आमुल परिवर्तनको कुरा गर्नु र ब्यवहारमा किसान लाई मल समेत अभाव हुनुले सरकार असफल भएको आम किसानहरुको गुनासो रहेको छ । किसानहरुलाई युरिया मल उपलब्धताका लागि सघिय प्रदेस र स्थानिय सरकार सग जोडदार माग गर्दै युवा समाज सेवी मो.सदामले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here