२८ भदौ। रौतहटको परोहा नगरपालिका-९ स्थित रामपुर खापमा रहेको शस्त्र प्रहरी बलले आजको दिनमा फटक्का नस्ट गरेको छ। यश कार्यक्रममा रहेको वाड न.९ वडा अध्यक्ष सेख युनिस तथा,सोही गाउको नेता गन,बुद्धिजीवी ,सोही शस्त्र प्रहरी बलका इन्चार्ज पंकज कुमार सिंह,पत्रकार हरू उपस्थितमा नस्ट गरेका छन।अबैध रुपमा नेपाल भित्रियारहेको शस्त्र प्रहरी गस्तीमा गरिरहेको बेलामा खान तलासी गरि बरामद परेको बताएका छन।

हिजो शनिबार बेलुका ४ बजेको समयमा रौतहटको ईशनाथ नगरपालिकाको वडा नं ६ पल्टुवा स्थित अबैध रुपमा भारतबाट नेपाल तर्फ भित्रिया रहोकोबेलामा लाखौं मुल्य बराबरको फट्टाका समातिएका थिए ।

एक जना व्यक्तिले टाउकोमा बोकी ल्याउदै गरेको विभिन्न किसिमका फट्टाकाहरु शस्त्र प्रहरी बल नेपाल Apf घिउराबाट शप्रनानी भोगेन्द्र कुमार सिंहको मातहतमा खटिएका ५ जनाको टोली टाउकोमा बित्तिकै उक्त व्यक्तिलाई फट्टाका खान तलासी गरिरहेको समयमा छाडी फरार भएको थिए । फट्टाका लाई नियन्त्रणमा लिन नेपाल आउट बोर्डर बेश कैम रामपुर खापमा लगिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here