२०७७/५/३१ भदौ काठमाडौ राष्ट्रिय मुस्लिम आयोगका अध्यक्षज्युको अध्यक्षतामा प्रधानमन्त्री कार्यालयका प्रतिनिधि,गृह मन्त्रालयका प्रतिनिधि, का म न पा प्रतिनिधि, जि प्र का प्रमुख, सेना, प्रहरी लगायतको उपस्थिति मा covid 19 (corona virus )बाट मुस्लिम समुदायको मृत्यु पछि काठमाडौंको कब्रीस्तान्नमा शव ब्यवस्थापनमा समस्या अएकोले बैकल्पिक कब्रीस्तान्नको लागि अाज छलफलको भएको छ।
साथै नेपालीको कुनै जिल्लामा कोरोनाबाट मृत्यु भएमा कब्रीस्तान्नमा नै शव ब्यवस्थापन हुनुपर्ने मुस्लिम आयोग अध्यक्ष समिम मिया अन्सारीको अडान रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here