असोज १ : रौतहटको यमुनामाई गाऊपालिका जेठरहिया वार्ड नंबर १ बीरेंद्र राजमार्गमा जोड़िएको सुकदेव चौकको पश्चिममा रहेकों श्री शिव दर्शन सेन्ट्रल आस्पताल प्रा. लि. सम्पूर्ण सुविधा दिने अब बिरगंज हेटौंडा काठमाडौ जानुपर्देन अब पुरै सुबिधा सुकदेव चौकीमा खुलयो दर्शन सेन्टर्ल अस्पतालमा पुरै सुबिधा मिलछ धिरेन्द्र साह ले बताएका छन। शिव दर्शन सेन्ट्रल अस्पतालले बिगत चार वर्ष देखि रौतहट बाहेक सर्लाहाी बारा पर्सा र महोतरी जिला को जनता हरूमा आप्रेशन मार्फत सेवाको अवसर प्रदान गरन आइरहेको थियों। पहीला रौतहट बासी लाई उपचार को क्रममा बीरगंज, भरतपुर,काठमाडौ जानू न पर्ने बताएका छन।
प्रदेश नम्बर २ को स्वास्थ्य विभागको रेकर्ड अनुसार
३३% रकम रौतहट जिल्लाको बाहिर (बीरगंज,भरतपुर र काठमाडौमा) खर्च हुनछ । जिल्ला अस्पताल गौर बाट पीड़ित भई जिल्लाको जनताहरू अनुसार गौर अस्पताल नामको मात्र जिल्ला अस्पताल हो।जहां मात्र रिफरको अलावा कुनै उपचार जिल्ला अस्पतालमा छैन स्थानीयले बताएका छन।यहीं बाबा विश्वकर्मा पुजाको शुभ अवसर मानेर रौतहटको चर्चित सुकदेव चौकमा रौतहट बासीको खुसी खबर रौतहट बासीलाई समस्याको समाधान गर्न अाईसकयो श्री शिव दर्शन सेन्ट्रल अस्पतालमा ICU,NICU, फिजिसियन थैरेपिस्ट, पैरालाइसिस,लैब X-ray , operations आदि को सुविधा सहित बीरामीको उपचार हुनेछ । रौतहट बासिले खोजिरहेको थियो रौतहटमा एक राम्रो अस्पताल अब अायो हजुर हरूको चिन प्रचिन चौक सुकदेव चौकमा अब चिन्ता गर्नु पर्दैन जस्तो सबिधा खोजे पनि अब मिलछ MBBS Dr. लक्ष्मी नारायण साह बाट उपचार हुने र अरू अरू डाक्टर बाहिर बाट अाउने बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here