असोज २ रौतहट : रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको सांसद मो.अफताब आलमको घरमा नेपाल तरून दल रौतहटले लोहपुरूष गणेशमान सिंहको २३ औं स्मृति दिवस भभ्याताको साथ मनायो कार्यक्रमको अध्यक्षता नेपाल तरून दल रौतहट जिल्लाका अध्यक्ष मो.नौसाद आलमले गर्नुभएको सभामा प्रमुख अतिथिको रूपमा प्रदेश माननीय सेख रासिद उर्फ लालबाबु , विशिष्ट प्रदेश सांसद माननीय धनलती ढोकर,बृन्दावन नगरपालिकाको नगर प्रमुख रामस्नेही राय यादव,देव चन्द मिश्रा,संन्तलाल साह,नरेश लामिक्षाने,डा.राजिक आलम,सेख फैजुल्लाह,मुकेश गिरि,नवराज देवकोटा,सुवास कोईराला,अधिकार लामिक्षाने,वडा अध्यक्ष सेख असलम ,सेख अबुलेस,डा.कौसर आलम,तारा प्रसाद वजगाई,हरीकिशोर झा, देवराज कार्की,संगम श्रेष्ठ,राजाप्राजुली ,शम्भु थापा,केदार थापा,अरून लाय,सुनिल अधिकारी,कल्याण कार्की,तरूण दलका जिल्ला सभापति मो.नौसाद आलम लगाइतको उपस्थिति रहेको थियो।कार्यक्रम नेपाली काङ्ग्रेस रौतहटका क्षेत्रीय समिति नगरसमिती,वडा समिति,पनि उपस्थित भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here