असोज १७ : रौतहटको ईशनाथ नगरपालिका वाड नम्बर ३ को पिपरा टोलमा माण्डवी नेपाल संस्थाले केही दिन अगाडि घर घर घुमी अनुगमन गरी जनताको समस्या बुझने करम्मा आएको अविरल वर्षा कारण २० जना घरपरिवार भारी वर्षाको चपेटामा परी भावी प्रत्यासी मेयर अन्जु झाले मध्य नजर राखी निजी स्रोत बाट २० जाना,गरीव,विपन्न परिवारलाइ राहत सामग्री वितरण गरेकी छीन ।

कोभीड़ १९ को रोकथाम ,नियन्त्रणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण तथा भारी वर्षा बाट अाएको बाढीको कारण कामकाज प्रभावित भएकोले गरीव परिवारलाइ भएको समस्यालाइ भावी प्रत्यासी मेयर अन्जु झाले मध्यनजर गर्दै राहत उपलब्ध गराइएकी जनाएकी छिन ।कोरोना भाइरसको संक्रमणबाट बाच्नको लागि अपनाउने उपाए बारे जनचेतना दिएकी छीन ।ईशनाथ नगरपालिका भित्र सरसफाईको विशेष ध्यान दिइएको जिकिर गरे छीन ।

अविरल वर्षा बाट जुधेकोहरुले लकडाउन भएपछि आर्थिक संकट उत्पन्न भएको बताएकी छीन । छाक टार्न गार्हो भयो एकजना पीड़ितले भने ,माण्डवी नेपालले ढिलो भएपनि ज्यान जोगाउने कार्य गर्यो ।

आफनो बेक्तीगत रकम बाट राहत सामग्री वितरण गर्ने कार्य शुरू गरिएकी जनाए ।

चावल ३० किलो दाल दुई किलो अायोडिन नुन १ किलो त्रिपाल एक थान वितरण गरेकी छीन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here