काठमाडौं कात्तिक २७ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसँग नेपालका लागि कतारका राजदूत यूसुफ बिन मोहम्मद अलहालीले सिस्टचार भेटवार्ता गरेका छन् ।
काठमाडौको ललितपुरको जावलाखेलस्थित आयोगको कार्यालयमा बिहीबार भएको भेटवार्तामा नेपालमा मुस्लिम समुदायको शिक्षा, स्वास्थ्य,मदरसा भवन,मस्जिद भवन लगायतको क्षेत्रमा सहयोग गर्ने सम्भावनाको बारेमा छलफल भएको विज्ञप्तिमा उल्लेख रहेको छ ।
मुस्लिम आयोग अध्यक्ष समिम मिया अन्सारी र राजदूत अलहालीबीचको भेटावार्तामा आयोगकी सचिव सुनिता नेपालको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here