काठमाडौँ । मुस्लिम आयोगले सरकारी सेवामा कार्यरत मुस्लिम समुदायका व्यक्तिहरूको विवरणका लागि सबै जिल्ला समन्वय समिति र स्थानीय तहलाई पत्राचार गरेको छ । सरकारी सेवामा मुस्लिम समुदायको सहभागिता सम्बन्धी अध्ययन गर्ने कार्य भइरहेको भन्दै ७७ वटै जिल्ला समन्वय समिति र ७५३ वटै पालिकामा कार्यरत मुस्लिम समुदायका कर्मचारीको विवरण माग गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here