नेपाली कॉंग्रेसका युबा नेता एवं नेपाल बिधार्थी संघका नि. वर्तमान सभापति नैन सिंह महरले नेपाल बिधार्थी सँघले उठाउनु पर्ने शिक्षाका विषय ओझेलमा परेको बताउनु भएको छ । आज नेपाल बिधार्थी सँघ ओखलढुंगा काठमाणडौ सम्पर्क समितिले आयोजना गरेको भीतेपात्रो विमोचन तथा नया सालको शुभकामना अरदान प्रदान कार्यक्रम लाई सम्बोध्न गर्दै यस्तो बताएका हुन । नेता महरले भनेका छ्न नेपाली कॉंग्रेसको सिंगो केन्द्रीय समिति लाचार भएर वसेका कारण यसतो अवस्था आएको छ । हामीले आफूलाई प्रजातन्त्रवादी भन्छौ तर प्रजातन्त्रले आँगालेका केहि नियम र पधती हामीले अपनाउन चाहदैनौ । नेपाली कॉंग्रेसको सिंगो केन्दीय समिति मेरो नेत्रुत्वको केन्द्रीय समितिले गराउन खोजेको अधिवेशन प्रति अनुदार थियो हामी ३२ वर्ष भित्रको नेत्रुत्व ल्याउछौ भनी विधान बनाई सकेको र करिब करिब २२ जिल्लाको अधिवेशन सम्पन गरी सकेको अवस्थामा केन्दीय समितिको विभिन्न गुटको प्रपञ्चमा परेर अधिवेशन गर्न नसकेर हामीले राजीनमा दियौ र अहीले नेपाल बिधार्थी सँघ बेहाल अवस्थामा सडकमा परेको छ । नेपाल बिधार्थी सँघको यो अवस्था प्रति जिल्ला सभापतिहरु र युबा नेताहरुलाई सम्बेद्नसिल हुन आग्रह गर्दछु ।फरक प्रसँगमा बोल्दै नेता महरले शिक्षा क्षेत्र तहस नहस छ स्वास्थ्य मन्त्रालयले स्कुल बन्द गरिनु प्रद्छ भन्दै छ । थुप्रै विश्व बिधालय Online कक्षा सँचालन गरे पनी त्रिभुवन विश्व बिधालय लाखौंलाख बिधार्थीहरु अध्यन गर्दछन । उनीहरू स्वास्थ्य प्रति पनी जिम्मेवार छैनन र पढाइ प्रति पनी चिन्ता छैन । र यसमा शिक्षा मन्त्रालय र सिंगो केपी ओलीको सरकार कानमा तेल हालेर सुतेको छ । तिन तहको सरकार ले एकले अर्कालाई दोष थुपार्दै जिम्मेवारि वाट पन्छिन खोजी रहेका छ्न । कानडैकाण्डको जागेको बनेको सरकार आफ्नो कुर्सी बचाउन मै तिन वर्ष खर्चेको छ मैले जनताको छोरा छोरीको ज्यान बचाउन सम्बेद्नसिल हुन आग्रह गर्दछु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here