बैशाख ५ ।। मस्जिदको जग्गालाई लिएर पूण एक पटक मस्जिद खाली गराउन मस्जिद क्षेत्र भित्र प्रवेस गर्न प्रयास गरेको थियो । गत वर्ष अक्टूबर महिनाको अन्तिम तीर डोजर प्रयोग गरी मस्जिदको अगाडि पट्टीको भाग शहीद गरेको थियो ।

६ महीना नबीतदै पूण एक पटक आज करिब एक सयजना को संख्यामा मस्जिद खाली गराउन मस्जिद भित्र प्रवेश गर्न प्रयास गरेको थियो ।

मुस्लिम आयोगको अध्यक्ष समीम मियाँ अन्सारी र स्थानीय प्रशासन घट्ना स्थल पुगी भीड़ हटाउन सफल भएको थियो , मस्जिद को जग्गालाई लिएर भोली छलफल गर्ने बिषयमा सहमति बनाएको छ । मुस्लिम आयोगकन अध्यक्ष माननीय समिम मियाँको उपस्थितिमा भोली छलफल हुने जानकारी प्राप्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here