जनकपुर बैशाख ७ ।। नेपाल नाइँ ट्रेड युनियनको नगर अध्यक्ष शिव ठाकुरले जसपा पार्टीको चर्चित युवा नेता अजय निरालालाई जनकपुरमा समान्न गरियो । सामाजको र देशको हितको लाागि लगातार काम गर्दै छोटो समयमा आफ्नो नाम चर्चित बनाईसक्नु भयो । निरालाले चितवनमा जसपालाई संगठित ढंगले सबैलाई मिलाएर संगठन राम्रो बनाउदै अगाडि बढदै हुनुहुन्छ ।संशोधन नगरेसम्म आफूहरु सरकारमा नजाने प्रष्ट पारेका छन् ।

सर्वोच्च अदालतको फैसलापछि नेकपा (एमाले) अध्यक्ष केपि अोलिले बौलाही सकेका छ्न र आफ्नाे सत्ता टिकाउन जसपालाई सरकारमा सहभागी हुन आग्रह गरे पनि आफूहरु अहिले सरकारमा नजाने नेता निरालाले बताए ।

सरकार ढल्न र नढल्ने त्यो माओवादी मा निर्भर पर्छ जुन दिन माओवादी ले आफ्नो समर्थन फिर्ता लिन्छ त्यो दिन बाट अबिस्वासको मत प्रधानमन्त्री ले लिनु हुन्छ अनि थाह हुन्छ कस्तो सरकार को स्तिथी हुन्छ सक्ने अवस्था

तर, अहिलेको अवस्थामा हाम्रो पार्टी सरकारमा जान नसक्ने नेता निरालाको स्पष्टोक्ति छ ।

‘संविधान संशोधन गर्यो भने हामी सरकारमा जाने कुरा हुन्छ, र अग्रगामीहरुको सत्ता समिकरण हुँदा पनि हामी जान सक्छौ,’ उनले भने, ‘तर केपी ओलीको सत्ता समिकरणमा हामी जादैनौ । केपी अोलिको नेतृत्वमा सरकारमा जाने सम्भवना छैन । चितवन जनता सामाजवादी पार्टी नेपाल सह इन्चार्ज युवा नेता अजय निराला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here