रौतहट ,२६ बैशाख ।जनता समाजवादी पार्टीका मुस्लिम संगठनका जिल्ला अध्यक्ष अनवर हासमीले रौतहट जिल्लाको लगयत पालिकाको लागि समाजवादी मुस्लिम संगठन नेपालका केन्द्रिय सदस्य अनवर हासमीले रौतहट जिल्लाको संचारकर्मी लाई माक्स सेनिटाईजर कोभिड १९ सम्बन्धि सम्मान हस्तान्तरण गरिएको छ।
विगत साल देखि मदेस आन्दोलन गरिदै आएको हाल रौतहटको क्षेत्र नम्बर २ को भावी साांसद प्रत्यासी घोषणा गरेका हुन कोरोना सङ्ग लडन सक्ने मास्क एवं सेनिटाइजर समाजवादी मुस्लिम संगठन जिल्ला सदस्य सकिलले संयुक्त रुपमा वितरण गरेका छन्
मदेस आन्दोलनमा अग्रपंक्तिमा भुमिका खेल्नु भएका सकिल अहमदले आफ्नो रौतहट क्षेत्र नम्बर २ मा रहेका अति बिपन्न एवं खाद्यान्नले गाडीको कहाँ के आवश्यक हुन्छ भने अनुसार अनवर हासमीले सहयोग गर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here