जेष्ठ १५ ।। बाराको गण्डक स्तिथ पर्सौनी इलाका प्रहरी कार्यालयमा करिब एक महिना अघि आएका प्रहरी निरीक्षक बिन्देश्वर यादवले चोरी, पैठारी, निकासी तथा अबैध मालसामानहरु ओसारपसार तस्कर हरूमा भागम भाग रहेको स्थानीय हरूले बताएको हो ।
विदेशवर यादवको सक्रियता र कडा निर्देशन पछि इलका प्रहरीले धमाधम माल समान पक्राउ गर्नूले अवैध कारोबार गर्नेहरु ठेगान लाग्न थालेका छन् ।
यादवले कानुन सम्बत र इमानदारी पुर्व कामहरु गर्दा केही तस्कर हरुका नाइकेले बिन्देशवर यादव लाई बदनाम गर्न खोजेको आरोप स्थानीय हरुको भनाइ रहेको छ । इन्सपेकटर बिन्देशवर यादवले भने आफूले यो ठाउँमा बसुन्जेल सम्म कानुनको पालना गराएर छोडने यादवले रौतहटएक्स्प्रेस अनलाइन लाई बताएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here