मुस्लिम आयोग का अध्यक्ष समीम मिया अन्सारी आज गृहमन्त्री बालकृष्ण खाँड सँग प्रत्यक्ष भेटघाट गर्न र आफ्नो माग पूरा गर्न उनको गृहमन्त्रालयको कार्यालय पुगेका छन्।

अन्सारी ले गृहमन्त्री खाँड संग मुस्लिम समुदायको इद – उल अजहा(बकरईद) श्रावण ६ गते पर्न गएको हुनाले सोही दिन स्नातक तह दोस्रो वर्ष को त्रिवि द्वारा परीक्षा सञ्चालन गरिदै छ। उक्त विषय लाई मध्यनजर गरी गृहमन्त्री खाँड ले उक्त विषय लाई प्राथमिकता का साथ स्वीकृत गरेका छन् र कैबिनेट को बैठक मा उक्त विषय लाई गृहमन्त्री बाल कृष्ण खाँड प्रस्तुत गर्ने छन्।

अध्यक्ष अन्सारीले भने अनुसार: हामी लाई आशा छ हाम्रो यो माग पूरा हुनेछ। हाम्रा मुस्लिम भाइबहिनी तथा मुस्लिम विद्यार्थीहरु इद – उल अजहा(बकरईद) श्रावण ६ गते घरमै इद – उल – अजहा(बकरईद) मनाउने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here