मो. मजिबुल्लाह रौतहट साउन २८ ।। हामी युवाहरूको पिडा राष्ट्र निर्माणमा संख्यात्मक हिशाबले युवाहरूको अधिकतम सहभागिता लिन सकिने अवसर अहिले सम्म नेपाललाई छैन । कूल जनसंख्याको झन्डै ५० प्रतिशत हाराहारीमा उर्जावान युवाशक्ति अहिले नेपालमा रहेका छन्। अहिले सम्म युवाशक्तिको उर्जालाई राजनीतिक नेतृत्वमा न रहेकाहरूको अनुभवसँग गाँस्न सक्नुपर्छ। युवा शक्ति हाम्रा नेपाल लागि अवसर हुन् जरुरी रहेको हो तर, यी ‘अवसरहरूको’ सहभागिता, सम्मान र परिचालन न्योचित हुन नसके चुनौती पनि हुन्। हाम्रा नेपालमा अहिलेसम्मका सामाजिक-राजनीतिक आन्दोलन, क्रान्तिमा युवाहरूको सहभागिता दउखाउ छन अग्रसरता उल्लेखनीय रहेको छ तर । तर, उनीहरूको उल्लेख्य योगदान अनुरूप मिलेको छैन । अवसरहरू सृजिएका छैन्न्।जबजब पछिल्लो पुस्ता आफ्नो क्षमताकै बलमा अघि बढ्न खोज्छ तबतब पुरानो पुस्ता अवरोध बनेर उभिदिन्छ। खासगरी राजनीतिमा युवा पुस्ताको जोस, जाँगर, क्षमता र काम गर्ने इच्छाशक्तिको नजर अन्दाज नेपालमा न रहेको देखिन छ। आफूहरूलाई नजर अन्दाज न गर्ने नेतृत्वसँग युवाशक्ति लम्पसार पर्दा त्यसले उनीहरूलाई मात्रै हैन कि सिङ्गो देशलाई नै पछाडि धकेलिरहेको छ। त्यसैले अवसर सृजना गर्ने र उक्त अवसरलाई नतिजामा पुर्‍याउने काममा युवा मात्र रहेको छ तर युवा शक्ति मात्र नामको युवाहरूको पहुच बाट बन्चित रहेको छ। स्वयंको सहभागिता र नेतृत्व जरूरी छ। यसबाट बञ्चित पार्ने प्रयास कहिँकतैबाट हुन्छ भने त्यसको डटेर सामना गर्न युवाशक्ति सदैव तम्तयार रहनुपर्छ। मेरो आफ्नै बिचार जीवनको पहिलो महत्वपूर्ण खुड्किलो पनि डटेर सामना गर्दै पार गरेको हुँ। म युवाहु यो अपिल पनि गर्दछु कि, तपाईं योग्य र सक्षम हुनुहुन्छ भने कसैले बाधा पुर्‍याउँदैमा नरोकिनुस्, सङ्घर्ष गर्नुस्, आवश्यक परे खोसेर लिनुस्। किनकि योग्यता र क्षमताले तपाईंलाई त्यो अधिकार दिन्छ पनि।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here