पर्सा प्रहरीको ठुलो सफलता लागु औषध नाइट्रोभेट समेत एक जाना मानिसलाइ प्रहरीले पक्राउ गरेका छन ।

साउन ३० गते सनिबार अ. ६:३० बजेको समयमा बसपार्क पछाडी सौचालयको छेउमा संकास्पद रुपमा बसिरहेको अवस्था मा प्रहरी नायब निरिक्षक दिपक कुमार गुप्ताको कमान्ड मा रहेको टोलीले चेकजाच गर्दा कम्मरमा लुकाइछिपाइ राखेको अवस्था ३०० पिस ट्याब्लेट लागू औषध नाइट्रोभेट दिपक कुमार गुप्ताले समातेको हो ।

बिरगंज वडा नं.१६ बस्ने बर्ष २० को राहुल शर्मा हुन । शर्मालाइ नियन्त्रणमा लिएर आवशक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइकोछ । त्यस्तै हेटौडा १० बस्ने सुजन लामाले भन्सार छलि ल्यएको ३० पिस मोबाइल बसपार्क बाट पक्राउ गरि आवशक कारवाहीको लागि मानिस समेत जिल्ला प्रहरी कार्यालय पर्सा पठाइयको दिपक कुमार गुप्ताले जानकारी दिएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here