काठमाडौं, २२ भदौ । काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख (सिडिओ) फेरिएका छन् । सिडिओ कालीप्रसाद पराजुलीलाई गृहमन्त्रालयमा सरुवा गरिएको हो । काठमाडौँका सिडिओ मा कर्मचारी प्रशासन महाशाखाका प्रमुख गोविन्द रिजाल तानिएका हुन् ।

कर्मचारी प्रशासन महाशाखामा गृहकै सहसचिव सुनिल खनाललाई ल्याउने तयारी भइरहेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here