पवन प्रसाद साह बिरगंज / २४भादौ वि. पी कोइरालाको १०८ औ जनजयंतिको अवसर मा वि•पी• कोइराला युवा नेतृत्व बिकाश मञ्च पर्साले आज बेलूकी ६:०० बजे माइस्थान नजिकै रहेको पार्कमा दिप प्रजवलित गरेका छ ।

सो कार्यक्रम मञ्चका अध्यक्ष हरिंदर यादवको अध्यक्षयतामा सम्पन्न भएको थियो भने सो कार्यक्रममा प्रमुख अतिथि ने.का. पर्साका उपाध्यक्ष दिना गुप्ता, विशिष्ट अतिथि ने.का. का उपाध्यक्ष प्रकाश उपाध्याय, अतिथि श्याम पटेल, शम्भु चौहान, मनोज यादव, श्याम पोखरेल, नेपाली कांग्रेस जिल्ला सदस्य बैकुण्ठ क्षीवास्ताव, नगर सचिव सन्तोष सिंह, ने.का. वडा-६
अध्यक्ष ध्रुव नेपाल, पुर्ब क्याम्पस प्रमुख प्रमोद कुशवाहा, पुर्ब नगर सचिव मनोहर साह, ने.का.सह-सचिव रोशन लामिछाने, शिक्षक संघका अध्यक्ष प्रदिप जैसवाल, नेपाली कांग्रेसका नेता सुरेन्द्र यादव, ने.का का युवा नेता धिरज गुप्ता,

दिलिपराज कार्की वडा-०७ जितेन्द्र सिंह,वि.पि. युवा नेतृत्व बिकाश मंच राजा गुप्ता,मनोज कलवार, सुमित कुमार क्षीवास्तव,ने.क.नगर सदस्य नगेन्द्र यादव,युथ कांग्रेस नेपालका सह-सचिव श्याम गुप्ता,युथ कांग्रेस नेपालका प्रदेश २ सदस्य राहुल कुमार गुप्ता महानुभावहरू को उपस्थिति रह्यो साथै बक्ताहरुले वि.पी कोइरालाले नेपाली कांग्रेसलाई दिएका योगदानको बारेमा चर्चा गर्दै अहिले को कांग्रेस वि. पी कोइरालाले भनेको कुरा सत प्रतिसत सत्य भएको देखिन्छ वहाँ ले भन्नु भएको थियो।

देशमा प्रजातंत्र लोकतंत्र आये पछि यो पार्टी भित्र सुकिला,मुकिला चिल्ला गाड़ी चढ़नेहरू हॉबी हुन्छ र त्यों भएको छ अब को १४ औ अधिबेशन युवा, जमातको हुने छ र चीला गाड़ी चढ़ने र सुकिला मुकिला लाई पाखा लगाइने छ भन्ने बिचार प्रकट गरेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here