रौतहटको ईशनाथ नगरपालिका वाड नम्बर ५ का नुनु देवान लगायत अनाहकमा स्थानीय सेख भोलाको छोरा सेख नसिम अख्तर लाई कुटपिट गरेका छन्। केही घरायसी विवादको कारणले नुन देवान लगायत नसिम अख्तर लाई घरमै पुगेर निर्घात कुटपिट गरेका हुन् पिडितको आफन्तले बताउँछन् ।
नुनु देवान लगायत भोलाको छोरा नसिम अख्तर लाई लाठी खुखुरी मुक्काले प्रहार गरेको पीडितले बताएका छन् ।
