रौतहट क्षेत्र न २ को ईशनाथ नगरपालिका का नगर प्रमुख संतोष कुमार मेहता जनताको माझमा लोकप्रिय बन्दै जानू भएको छ । नगर प्रमुख मेहता ईशनाथ नगरपालिकामा पटकपटक अाफ्नो ईशनाथ नगर अाई जनता तथा अन्य सरोकारवाला संग भेटघाट तथा छलफलगरि जनताका गुनासा तथा समस्या हरू समाधान गर्न सफल हुँदै गएपछि उहाँ जनता माझ लोकप्रिय बन्दै जानू भएको हो ।

ईशनाथ नगरपालिका भित्र वाड वाडमा पुगिसकेपछि नगर प्रमुख मेहता अाफ्नो ईशनाथ नगरपालिकाको क्षेत्रका सबै ठाउँमा पुगी त्यस नगरका स्थानीयहरू संग अावश्यक छलफलगरि उनीहरूका गुनासोहरू सुन्दै जनतालाई विश्वस्त हुने अाव्शासन दिने र टोल टोलमा पुगि समस्या समाधानका लागि निरन्तर खटिरहनुहुने नगर प्रमुख संतोष कुमार मेहता ईशनाथ नगरपालिका जनताको विश्वास पनि बढ्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here