पवन गुप्ता ।। Unicef र दुर्गाभगवती गाउँपालिकाको सहोयगमा गाउँपालिका स्तरीय ”रूपान्त्रण ”कार्यक्रमको एक दिने अभीमुखीकरण कार्यक्रम सम्पन्नन भएको छ।

सो कार्यक्रममा दुर्गाभगवती गाउँपालिकाको अध्य्क्ष शम्भु सिंह, वार्ड नं २ का वडाअध्यक्ष सुरेश चौधरी,वार्ड नं.३ का वडा अध्य्क्ष डी.के झा, वार्ड नं.४का वडा अध्य्क्ष रमानन्द यादव, प्रमुख प्रशाशकीय अधिकृत ओमप्रकाश यादव, पालिका अंतर्गतका शिक्षा शाखा, स्वास्थ शाखा,समाजिक बिकाश शाखा, योजना शाखा, र प्रधानमन्त्री रोजगार कार्यक्रम शाखा तथा लगायतका कर्मचारी हरु कार्यक्रममा सहभगिता थिए।
यस कार्यक्रम NCCF का जिल्ला अधिकृत रामपुकार शाह ले कार्यक्रम प्रस्तुत गरेको थिए।
यस कार्यक्रममा ‘रूपान्त्रण’समाजिक तथा आर्थिक विकास कार्यक्रम अन्तर्गत हाल समम् संचलान भएका कार्यक्रमहरूको बारेमा,रूपान्त्रण कार्यक्रम पृष्टभूमि ,कार्यक्षेत्र, कक्षा सन्चालन प्रक्रिया को जनकारी गराइएको थिए।
यो रूपांतरण कार्यक्रम एकदमैं राम्रो लाग्यो यस्ता कार्यक्रम लाई झन प्रभावकारी बनाउन आगामी दिनमा पालिका बाट बिशेष बजेट छुट्ट्याउने ग़ापा अध्य्क्ष शम्भू सिंह ले बताउनु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here