रौतहट :- रौतहटको क्षेत्र नम्बर २ मधेस प्रदेशको प्रदेस सभा सदस्य (क) बाट नेपाल कमुनिस्ट पार्टीका युवा नेता जैद राजाले विजयी भएका छन ।
जैद राजाले १३५३२ मत ल्याई विजयी भएका छन ।
स्वतन्त्र उम्मेदवार नागेन्द्र सिंहाले ६८३२ मत ल्याएका छन । जैद राजाले ६६६० मतान्तरले बिजयी भएका हुन ।
२७ बर्षका जैद राजाले मधेस प्रदेशको सबैभन्दा कान्छो हुन ।

जैदले जित पछि यस क्षेत्रका जनताले आफूलाई पुनः अनुमोदन गरेको बताउँदै आफू सधै जनताको सेवक भएर काम गरिरहने छु राजाले बताएका हुन ।

जनताले मलाई आफनो अमूल्य मत दिएर विजयी बनाउनु हुने सम्पूर्ण मतदाता गनमा राजाले हार्दिक आभार प्रकट व्यक्त गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here