Monday, May 16, 2022
रौतहट जिल्ला ईशनाथ नगरपालिका वडा नम्वर ९ निवासी श्री रामेश्वर मेहता र श्रीमती सुभद्रा देवीको दोश्रो सन्तानको रुपमा विक्रम संबत २०३४ साल ९ महिन ८ गते जन्मिनु भएको, विद्यार्थी काल देखि नै राजनितिमा अभिरुची राख्ने भएपनि २०६४...
मो.मोजिबुल्लाह रौतहट ।। युरोपमा झन्डै दुई–तीन सय वर्षयता, भारत र चीनमा ७०–८० वर्षयता र नेपालमा ५०–६० वर्षयता जीविकोपार्जनमा ठूलो परिवर्तन आयो । खासगरी नेपालमा तीस वर्षयता जीविकोपार्जनमा निकै फेरबदल आयो । मानिसमा के काम गर्ने, के काम गरेर परिवार...
मो. मोजिबुल्लाह फागुन ३०।। रौतहट मधेस प्रदेश का १३६ स्थानीय तहमध्य रौतहट जिल्लामा पर्ने परोहा नगरपालिका राज्य पुनर्संरचनापछिको सबैभन्दा कान्छो नगरपालिका हो । गाउँ गाउँमा सिंहदरबार पु-याउने परिकल्पनाअनुसार अगाडि बढेको परोहा नगरपालिकाको भवन हेर्दा साँच्चिकै...
रौतहटको ईशनाथ नगरपालिका वासीको चाहना, भवना अनुसार सम्मान गर्न ढृड संकल्प वोकेका सफल, दक्ष, सवल, लोकतन्त्र र संघियताको सम्मान गर्ने राष्ट्रहितकारी, नगरहितकारी कर्मठ, ईमन्दार, विकासप्रेमी युवा नेता शैलेन्द्र साहले नेकपा एमाले पार्टी वाट ईशनाथ नगरपालिकाको नगर प्रमुख...
रौतहट ।। सशस्त्र प्रहरीले टेम्पोबाट लाखौँको कपडा बरामद गरी भन्सार बुझाएको छ। रौतहटको गढीमाई नगरपालिका ८ मलाहीटोलबाट सशस्त्र प्रहरीले अबैध कपडा बरामद गरेको हो।भारतबाट भन्सार छलेर प्रदेश नम्बर २ –०३००१–ह ६१४ नम्बरको टेम्पोमा ल्याइरहेको अवस्थामा लाखौँको कपडा...
मो. मोजिबुल्लाह रौतहट फागुन १० ।। रौतहटको सदरमुकाम गौरमा ग्रामीण विकास केन्द्र नेपाल (RDC) को आयोजना र नेपाल पत्रकार महासंघ रौतहटका सहकार्यमा लिङ्ग र लैङ्गिकतामा आधारित हिंसा न्यूनीकरण र सम्बधनमा मिडियाको भुमिकाबारे एकदिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको...
मो.मोजिबुल्लाह रौतहट ।। ३५ सय रुपैयाँ घुससहित बाराबाट एक वडा सचिव पक्राउ परेका छन् । बाराको कोल्ही नगरपालिका वडा नम्बर ११ का वडासचिव नायव सुब्बा विनोदप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३५ सय रुपैयाँ घुससहित पक्राउ गरेको...
बारा : बारा जिल्लाको सिम्रौनगढ नगरपालिका २ स्थित नयकाटोल ईलाकाबाट २०७८ माघ १८ गते सशस्त्र प्रहरीले नेपाली रुपैयाँ १ हजारको २ सय ९६ वटा नक्कली नोट र नगद १२ हजार १ सय ४५ रुपैयाँसहित एक जनालाई पक्राउ...
१. २०७९ साल जेष्ठ महिनाको ४ गते सरकारले स्थानीय तह अर्थात (नगरपालिका/गाउँपालिका) को निर्वाचन गराउने तयारी गरेको हुनाले अब तपाईंको दुख, सुख, घर, आगमनमा बिना निम्तो जबर्जस्ती तपाईंको अमुल्य मत (मतदान)लाई जालझेल गरि विभिन्न अफवाह, विकासे गफ,...
रौतहटको ईशनाथ नगरपालिकामा निर्माण भईरहेको नगर भवनमा दुई नम्बरी ईट्टा प्रयोग भईरहेको पाईएको छ । गुणस्तरहीन ईट्टा प्रयोग भईरहेको देखेपछि स्थानीयहरूले रौतहट एक्सप्रेस अनलाइन पत्रिकालाई जानकारी दिएका छन । ईशनाथ नगरपालिकाको नगर कार्यालयको भवन निर्माणमा गुणस्तरहीन ईट्टा...

ताजा अपडेट