Saturday, May 15, 2021
राष्ट्रिय मुस्लिम आयोगले ईदु–उल–फित्रकादिन घरमै बसेर नमाज पढन आग्रह गरेको छ । मुस्लिम आयोगको बिहिवार बसेको बैठक पछि आयोगका अध्यक्ष समिम मिया अन्सारीले ईदु–उल–फित्रका दिनपनि घरमै बसेर नमाज पढ्न आग्रह गरे । रमजान...
काठमाडौं । चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभवन विमानस्थलमा अवतरण गरेको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार यो जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन...
रौतहट ,२३ बैशाख । प्रदेश नम्बर २ का अन्तर्गत रहेको रौतहट जिल्लाको सदरमुकामसँग जोडिएका ईशनाथ नगरपालिकाको मेयर संतोष मेहताको गाउँकै सडक हिलोहिलो भएको छ। ईशनाथ नगरपालिकाको कार्यालय औरैया स्थित देखि उत्तर तर्फ रहेको नगर सिमा समाप्त...
रौतहट ,१९ बैशाख ।प्रदेश नम्बर २ सरकारका रहेका रौतहट जिल्लाको सदरमुकाम गौर लगयत पालिकाको लागि समाजवादी विद्यार्थी युनियन संघ नेपालका केन्द्रिय सदस्य प्रकाश भाइ मधेसियाको जिल्ला प्रमुख अधिकारी ईन्द्रदेव यादवलाई कोभिड १९ सम्बन्धि सम्मान हस्तान्तरण...
बैशाख १५ ।। कोरोनाको महामारी बढ्दै गइरहेको सन्दर्भमा यसलाई नियन्त्रण तथा व्यवस्थापन गर्न रौतहटको संयुक्त संयन्त्र सक्रिय भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन्। आउँदो चार दिनभित्र जिल्लामा एक सय ६५ बेडको आइसोलेसन सञ्चालनमा...
रौतहटमा नेकपा माओवादी केन्द्रका २ नगर प्रमुखलाई पार्टीबाट साधरण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । नेकपा माओवादी केन्द्र रौतहट जिल्ला समिति सदस्यसमेत रहेका मौपापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साह , कटहरिया नगरपालिकाको प्रमुख सियाराम...
वीरगञ्ज, १२ बैशाख । नेपाल विद्यार्थी संघ पर्साले केही निजि विद्यालयहरुले सञ्चालन गरेको परीक्षा रोक्न चेतावनी दिएको छ । वीरगञ्ज महानगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै पर्सा जिल्लामा बढ्दै गरेको कोरोना भाइरसको संक्रमणलाई प्रवाह नगरी शुल्क उठाउने अभिप्रायले सञ्चालन गरिएको...
वैसाख १२ काठमाडौँ___नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १२२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले...
पवन प्रसाद साह वीरगञ्ज, पर्सा बैसाख ११गते विप्लव ` नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज बाराको पिलुवामा दलित मुक्ति मोर्चा नेपाल बारा पर्साको प्रथम जिल्ला भेला सप्पन्न गरेको छ। दलित मुक्ति मोर्चा नेपालका नारायणी व्युरो सयोजक धर्मराज वि.क.का...

ताजा अपडेट