Monday, July 6, 2020
राम प्रघट कोरी चैत्र २८ –विजयनगर कपिलवस्तुको विजयनगरमा बाघको आक्रमणबाट दूई जना व्यक्ति गम्भीर घाइते भएका छन् । गाउँपालिकाको वडा नं. १ नेवलागञ्जमा बस्ने ५५ वर्ष बर्मान रोका र ५० वर्षका दिलेराम थारुलाई बाघले आक्रमण गर्दा...
लकडाउनको बेला नक्कली पत्रकार बनेर मोटरसाइकल चलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  तुलसीपुर–१७ का २८ वर्षीय मेघराज सुनार रहेका छन् । तुलसीपुर उप–महानगरपालिका ६, हात्तीखौवा खण्डमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले...
पत्रकारिता लोकतन्त्रको चौथो अभिन्न अङ्ग हो।पत्रकारिताको मुल मर्म सत्य,तथ्य र निष्पक्ष रूपमा सत्यतालाई उजागर गर्नु हो तर विडम्बना कोरोना भाईरस जस्तो महामारीको अवस्थामा पनि पत्रकारहरू पत्रकारिताको धर्मवाट कोसो टाढा छन्। स्थानीय व साना साना संचार...
रौतहटको बैरियामा भिषण आगलागी हुँदा ४ घर जलेर नष्ट भएको छ ।राजपुर नगपालिकाको वडा नं.८ बैरियमामा सनिबार करिब अपरह्न ४:४५ बजेतिर आगलागी भएको हो । स्थानीय समरूदिन मिया...
चैत्र २१ –विजयनगर कपिलवस्तुको विजयनगरमा भिषण आगलागी हुँदा ४० घरगोठ जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नं. १ गुगौलीमा शुक्रवार करिब अपरह्न ४ बजेतिर आगलागी भएको हो । स्थानीय काशीराम यादवको घरबाट आगो लागेको...
रौतहट- रौतहटको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताको पद धरापमा परेको छ। मेयर सन्तोष मेहतालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पक्राउ पूर्जी पठाएको छ। मेयर मेहताका...
रौतहट-रौतहटमा किशोरीमाथि बलात्कार भएको छ । घटना एक साताअघिको भए पनि पीडितको जाहेरीका कारण प्रहरीले शनिबार सार्वजनिक गरेको छ । बलात्कार गर्ने फरार छन् । जिल्लाको कटहरिया ७ स्थित एक १७ वर्षीया किशोरीमाथि बलात्कार...
काठमाडौ-ग्यास सिलिण्डर बोकाएर सडकमा बसाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले सडकमा सिलिण्डर बोकाएर बसाएको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो । त्यसपछि के उद्देश्यले सिलिण्डर बोकाइए...
पवन प्रसाद साह बिरगंज , चैत्र १३ गते बिहीबार । जिल्ला प्रशासन कार्यालय पर्सा र बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंजको सन्युक्त टोलिले बिहीबार बिरगंज बजारको अनुगमन गरेको छ ।अनुगमन गर्दा मिना बजारका...
कतारबाट रोजगार गरि फर्केको तेस्रो दिन खोकीसँगै ज्वरो आएपछि औरही गाउँपालिका–५ का ४० वर्षिय कृष्णको (नाम परिवर्तन) परिवार अतालियो। परिवारजन उनलाई तुरुन्त प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर स्वास्थ्य जाँच गरायो। स्वास्थ्यकर्मीले ज्वरो कम हुने...

ताजा अपडेट