Sunday, June 13, 2021
Home मनोरञ्जन

मनोरञ्जन

Featured posts

तिम्रो जन्मदिनको उपलक्ष्यमा, धेरै–धेरै मेरो बधाइ, लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई । कोमल तिम्रो पाउमा काँडाले नघोचोस्, आँधी बेरी हुरीले तिम्रो बाटो नछेकोस्, हरेक पाइलामा तिमीलाई सफलता मिलोस्, दुःख कष्ठ पीडाले मुटुमा नपिलोस् । दुबै हातहरू...
मंसिर २८ । रौतहटको ईशनाथ नगरपालिकाकी समाजसेवी तथा जनता प्रेमी श्रीमती अन्जु झा सम्मानित हुनु भएकी छीन् ।समाजसेवी झालाई गृहसचिव महेश्वर न्यौपानेले सम्मान गरेका हुन् । कोभिड—१९, बाढी तथा अन्य रौतहट जिल्ला तथा विभिन्न नगरमा समाज सेवाको...
कार्तिक २२ ।हिन्दुहरुको महान चार्डपर्व शुभ दिपावली एवं आस्थाले गरिने छठको अवसरमा नेपाली काङ्ग्रेस गौर नगर कार्यसमिति रौतहटले शुभकामना आदानप्रदान कार्यक्रम सभ्य एवं भव्यरुपमा सम्पन्न गरेको छ। नेपाली काङ्रेस पार्टी रौतहटको सभाहलमा भएको कार्यक्रमको...
काठमाडौ गोर्खा जिल्लाको गण्डकी गाउँपालिका–३ फुजेल याङदीका स्थानीयवासीहरु अहिले करिब ५सय वर्ष पुरानो ऐतिहासिक एवं पुरातात्वीक सम्पदाले भरिपूर्ण एसियाकै सबैभन्दा ठुलो समिको रुख र सत्यदेवीमाईको मन्दीर संरक्षणमा जुटेका छन । आफ्ना बाजे बराजुको पालादेखि अहिलेसम्म दिनप्रतिदिन...
एजेन्सी: बलिउडका सफल नायक आमिर खानका लागि यो बर्ष राम्रै झट्का लाग्यो । यो बर्ष उनले अभिनय गरेको महंगो बजेटको चलचित्र ‘ठग्स अफ हिन्दुुस्तान’ बक्स अफिसमा असफल भयो । यसले आमिर खानको करिअरलाई नै संकटमा...
मकवानपुरका युवाहरुले हाँस्य लघु फिल्म ‘नेपाली लभ’ निर्माण गरेका छन् । कमेडी सर्ट फिल्मको पहिलो श्रृङ्खलालाई युट्युब च्यानल जगत टिभी मार्फत् सार्वजनिक पनि गरिएको छ । जगत मिडिया ईन्टरटेन्मेट र नयाँ पाईला मकवानपुरले हाँस्य लघु फिल्म निर्माण...
काठमाण्डाै – नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपाल स्वर्ग रहेको बताउनुभएको छ । नेपालका नागरिक विश्वकै राम्रा र  यहाँको प्राकृतिक वातावरण हराभरा सुन्दर भएको उहाँको भनाइ छ । आज बिहान...
उज्यालो भबिस्य महिला समुहको आयोजनामा तथा थाक्रे युवा समाजको सह–आयोजनामा भैरहेको दोस्रो महादेबबेसी पर्यटन तथा औद्योगिक व्यापार मेला महोत्सव २०७५ पाँचौ दिन प्रमोद खरेल लगाएतका कलाकारहरुको प्रस्तुती रहेको थियो । प्रमोद खरेलको ओई झुमा बोलको गितमा दर्शकहरुले...
कात्तिक २९ – नेपाल भ्रमणमा रहनुभएका कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लालाई मुस्लिम आयोगले स्वागत तथा सम्मान गरेको छ । आमादब्लम हिमालको आरोहण गरी स्वदेश फर्किन लाग्नुभएका कतारका राजकुमार अब्दुल्लालाई आयोगका अध्यक्ष समीम मियाँ...
हेटौंडा,१७ असोज; हेटौंडामा माझी संस्कृतिमा आधारित रहेर निर्माण गरिएको चलचित्र “दुई किनारा जिन्दगीको”को प्रोमो रिलिज भएको छ । चित्र निर्माण समितिले हिजो पत्रकार सम्मेलन गरी चलचित्रको प्रोमो रिलिज गरेको हो । स्थानिय कलाकारको अभिनय रहेको...

ताजा अपडेट