रौतहट ०८०/११/१२ गते ।। रौतहटमा नेकपा माओवादी पार्टीको भातृ संगठन मुस्लिम मुक्ती मोर्चाले सामाजिक सदभाव विथोल्ने प्रयास नगर्न न गराउने एक कार्यक्रम गरेको छ ।
नेकपा माओवादीको भातृ संगठनको अध्यक्ष जहरूल हकले सनिबार रौतहटो राजपुर नगरपालिका वाड नम्बर ६ मा एक कार्यक्रम राखेर सामाजिक सदभाव र धार्मिक बिगार्ने असमाजिक त्तवहरूलाई तिरस्कार गरौं आपसी भाईचारा कायम राख्न सदभाव यात्रा सफल पारौं मुस्लिम मोर्चाले यो अभियान लिएर रौतहटको क्षेत्र नम्बर २ मा लिएर आउनु भएको नेकपा माओवादीका केन्द्रीय सदस्य अशोक जयसवाल वताएका छन । समाविक सदभाव बिथोल्ने लाई कानुनी कर्वाही बाट एक कस्र छाड दिन जयसवाल बताएका छन ।
रौतहटको ईशनाथ नगरपालिका वाड नम्बर ६ र ७ मा भएको घटनालाई लिएर केही दिनदेखि तराईका कतिपय जिल्लामा हिन्दू र मुस्लिम समूदायबीच धार्मिक सहिष्णुता खलल गर्ने गतिविधि भएको भन्दै नेता अशोक जयसवालले आम जनसमुदायलाई सचेत गराएको हो ।
नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृति विशेषतायुक्त र राष्ट्रिय तथा समृद्धिप्रति आस्थावात् रही एकताको सुत्रमा आबद्ध सबै क्षेत्र बासी जिल्ला वासी नेपाली जनता समष्टिमा राष्ट्र भएको उल्लेख गर्दै माओवादी नेता जयसवाले धार्मिक सहिष्णुता, सामाजिक सदभाव कायम राख्न अपिल गर्नुभएको छ ।
रौतहटको क्षेत्र नम्बर २ को ईशनाथ नगरपालिका वाड नम्बर ६ ,७ र २ मा सर्स्वती पूजा उत्सवका क्रममा भएको घटनाले धार्मिक रुप लिएपछि स्थिति तनावपूर्ण हुँदै आएको छ । यस्ता घटना गराउने लाई कानुनी कार्वाही मा गराएर छाडछौ जयसवाल एक कार्यक्रममा बताएका छन ।यो कार्यक्रममा उपस्थिति रहेको माओवादी पार्टीका केन्द्रीय स्थान अशोक जयसबाल,मुस्लिम मुक्ति मोर्चा रौतहटको अध्यक्ष सेख जहरूल , सचिव एकरामुल हक,हरिनरायण साह,राजपुर नगरपालिकाको वाड नम्बर १ का वाड अध्यक्ष सेख अमिरूल ,वाड नम्बर ९ का वाड अध्यक्ष सेख नसरूल्लाह,परोहा नगरपालिका वाड नम्बर ७ का वाड अध्यक्ष ,वाड नम्बर ५ का वाड अध्यक्ष सजिम अनसारी संचारकर्मी बुद्धिजीवी नेता गण लगायतको उपस्थिति रहेको थियो ।

