रौतहट ।। उच्च अदालत बिरगंजले रौतहटको इशनाथ नगरपालिका अन्तर्गत रहेका श्री वि.पी प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिहरू तत्काल विघटन नगर्न उच्च अदालतले आदेश दिएका हुन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सेख सदरे आलम लाई हटाउने साहिद आफाकले उच्च अदालतमा रिट हालेका थिए । सो रिट निवेदन बाट आज इशनाथ नगरपालिकाको हकमा उच्च अदालतले रिट खारेज गरेका हुन ।
उक्त अदालतले नगरपालिकाको सो निर्णयहरू तत्काल कार्यान्वयन गर्नू र गराउनू भन्ने आदेश सहित अधिवक्ता पनालाल गुप्ताले गरेको बहस सेख सदरे आलम बताएका छन।

