श्री वि.पी.कोइराला आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिको तत्काल विघटन नगर्न उच्च अदालतको आदेश

पछिल्लाे समाचार

रौतहट ।। उच्च अदालत बिरगंजले रौतहटको इशनाथ नगरपालिका अन्तर्गत रहेका श्री वि.पी प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिहरू तत्काल विघटन नगर्न उच्च अदालतले आदेश दिएका हुन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सेख सदरे आलम लाई हटाउने साहिद आफाकले उच्च अदालतमा रिट हालेका थिए । सो रिट निवेदन बाट आज इशनाथ नगरपालिकाको हकमा उच्च अदालतले रिट खारेज गरेका हुन ।

उक्त अदालतले नगरपालिकाको सो निर्णयहरू तत्काल कार्यान्वयन गर्नू र गराउनू भन्ने आदेश सहित अधिवक्ता पनालाल गुप्ताले गरेको बहस सेख सदरे आलम बताएका छन।

spot_img

लोकप्रिय