रौतहटको गरुडा नगरपालिका वडा न:६ पोठियाहीको युवा क्रिकेट टिमलाई आज क्रिकेट सम्रागि बितरण गरिएको छ।
रौतहट जिल्लाको हरेक पालिका ले युवा खेलाडिहरुको मनोबल बडाउदै हरेक साल मेयर कपको आयोजना गर्दै गर्दा रौतहटको गरुडा नगरपालिकाले बिधार्थी क्रिकेटरहरु को मनोबल बराउदै एक क्रायक्रमको बिच मेयर कनथमनी प्रसाद जयसवाल क्रिकेट सम्रागि दियर क्रिकेट खेल प्रति लगानि गरिएको छ।
आउने दिन मा राम्रो प्रगति गरि गरुडा नगरपालिको नाम रौशन गरून् आशाका साथ न पा विभ्भिन वडा का वडा अध्यक्ष र प्रमुख प्रशासकिय अधकृत मुसताक आलमको उपशतिमा मेयर जयसवाले क्रिकेट सम्रागरि वितरम गरियको छ।

