८ माघ , रौतहट । रौतहटको राजपुर नगरपालिका वाड नम्बर ७ अकोलवा टोलको बाटोमै नालाको फोहर पानी खोला नदि बगिरहेको छ । स्थानीयहरूले भन्ने वाडअध्यक्ष सेख ईन्ताजले बाटो किन राख्ने खोला बनाईदिए राम्रो हुन्थ्यो । नाला हुदाहुदै बाटोमा पानी जाम भएको वाडअध्यक्ष सेख ईन्ताज लाई पटक पटक भन्दा कानमा तेल राखेर सुतिरहेको छ तत्काल बाटोको फोहर पानीको निकास न गरियो भन्ने हामीहरू बाध्यता भएर आनदोलन गर्ने छु । गत वर्षमा संस्थामा खावपचाव बजेट राखेर लाखौं लाख रकम झोवाम पारेको स्थानीयहरूले आरोप लगाएका छन।

